ओली-प्रचण्डबीच बालुवाटारमा छलफल

KP_Oli_Prachanda
फाइल तस्वीर
लोकपाटी न्यूज

काठमाडौं, ११ असार। प्रधानमन्त्री केपी ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आज छलफल भएको छ ।

भेटवार्ताका लागि अध्यक्ष प्रचण्डले बालुवाटार पुगेका र अहिलेसम्म पनि दुई नेताबीचको छलफल जारी रहेको बालुवाटार स्रोतले जनाएको छ।

ओली प्रचण्ड भेटवार्तामा स्थायी समिति बैठकपछि उत्पन्न प्रतिकृया र भोलीबाट हुने बैठकमा हुने छलफलका विषयमा कुराकानी भएको बताइएको छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्