प्रत्येक नेपालीका लागि आज ऐतिहासिक दिन हो : राजेन्द्र महतो

Rajendra-Mahato
लोकपाटी न्यूज

काठमाडौं, ३१ जेठ। जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले नेपालीका लागि आजको दिन ऐतिहासिक दिन भएको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा आज बोल्दै उनले सो कुरा बताएका हुन्।

नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी भूभाग समेटेर सरकारले नयाँ नक्सा जारी गरी संविधान संशोधन हुनु ऐतिहासिक दिन भएको नेता महतोले बताए।

आजको प्रतिनिधि सभामा नेपालको संविधान दोस्रो संशोधन विधेयकमाथि मतदान हुँदैछ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्