काठमाडौं, २९ जेठः असार १ गतेदेखि सरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता तथा अर्थ, सूचना तथा सञ्चारमन्त्री युवराज खतिवडाले बुधबारको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै असार १ गतेदेखि सरकारी कार्यालय बिहान ८ बजेदेखि दिउँसो १ सम्म र दिउँसो १ बजेदेखि बेलुका ६ बजेसम्म गरी दुई सिफ्न सञ्चालन गर्ने निर्णय भएको जानकारी दिएका हुन् ।
त्यसैगरी काठमाडौं उपत्यकाको हकमा काठमाडौं उपत्यकाभित्र र अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाभित्र मात्र जोर बिजोर प्रणालीमा निजी सवारीमात्र सञ्चालन गर्न दिइने भएको छ।
यि हुन संचालन गर्न पाइने र नपाइने कुराहरुः
[embeddoc url=”https://archive.lokpati.com/wp-content/uploads/2020/06/2077.02.29-1.pdf” download=”all”]



लोकपाटी न्यूज

