सांसद थापाको पहलमा बर्दियामा विकास निर्माणका लागि बजेट विनियोजन

tulasa thapa
लोकपाटी न्यूज

काठमाडौं, २७ जेठ।  नेकपा सांसद तुलसा थापाको पहलमा आर्थिक वर्ष २०७७/ ०७८ का लागि बर्दियाका विभिन्न विकास निर्माणका लागि बजेट विनियोजन भएको छ। बर्दियाली जनताको विकासको चाहना बमोजिम जिल्लाभरि विभिन्न योजनाका लागि उनको पहलमा बजेट विनियोजन भएको हो।

क) भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत सडक स्तरोन्नत तथा निर्माण

१. नेपालगंजदेखि गुलरिया सडक स्तरोन्नत रु ५ करोड
२. पूर्वपश्चिम राजमार्गको बाँसगढी बजार क्षेत्र स्तरोन्नत रु ६ करोड
३. बढैयाताल गा. पादेखि बाँसगढी नपा जोड्ने सडक रु ४० लाख
४. बाँसगढी जगतिया भोलागौडी सडक निर्माण रु ४० लाख

स्थानीय सडक पुल निर्माण

१. कन्जरवा नाला पुल महम्मदपुर–धधवार सडकमा रु ४७ लाख ५० हजार
२. खदैला खोला पुल मंगरागढी गुलराघाट रु १ करोड
३. मानखोला पुल बुटाहाबाट बाँके जिल्ला रनियापुर जोड्ने ४७ लाख ५० हजार
४. अस्नेरी रेउखोला पुल रु ४७ लाख ५०
५. बबई नदी जब्दिघाट पूल रु ५० लाख

रणनीतिक सडक पुलहरु
१. मानखोला बढैयाताल गापा बाट बाँकेको रनियापुर जोड्ने, ४७ लाख ५० हजार
२. बाँसगढी नपा अक्षेरिया खोलामा पक्कीपुल

ख) शहरी विकास मन्त्रालय अन्तर्गत

१. मैनापोखर फुटाह भन्सार सडक रु ४० लाख
२. जनता आवास कार्यक्रम अन्तरगत बर्दिया जिल्लामा ५०० आवास निर्माण रु ७ करोड
३. सुरक्षित आवास कार्यक्रम अन्तरगत रु १ करोड

ग)  वन मन्त्रालय अन्तर्गत

१. मदन–आश्रित वनबाटिका (पार्क) संरक्षण तथा व्यवस्थापन रु २५ लाख

ड)  संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रलाय

१. शिखरशैली पौराणीक मन्दिर जिर्णोद्वार बोगटिया ,बढैयाताल रु २० लाख
२. इदगाह संरक्षण महमदपुर ,गुलरिया रु १५ लाख
३. बढैयाताल सिमसार पर्यटन पूर्वाधार रु ७ लाख
४. गुलरिया वृहत थारु सांस्कृति संग्राहालय रु ५ लाख
५. केदारेश्वर धाम पर्यटन पूर्वाधार बाँसगढी रु ३ लाख
६. बबई भ्याली पर्यटकीय पूर्वाधार बाँसगढी रु ७ लाख
७ शिव मन्दिर धार्मिक पर्यटकीय स्थल जोगीगाउँ बारबर्दिया रु ५ लाख

उद्योग बाणिज्य तथा आपूर्ती मन्त्रालय
१ बर्दिया सेज स्थापनार्थ विस्तृत इन्जिनियरिङ कार्य रु ५० लाखसंघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
तराई मधेश समृद्धी कार्यक्रम
१. चेपाङ खोटेबस्तिमा आवास निर्माण रु ४५ लाख
२. पर्यावारणीय छटैया मन्दिर जाने बाटो (बाँसगढी ४ र ५ ) निर्माण रु ३५ लाख
३ क्षमा सिमासार क्षेत्र व्यवस्थापन बाँसगढी रु ३५ लाख
४. जैविक मल उत्पादन र प्रयोग सम्बन्धि तालिम (बाँसगढी नपा) संचालन रु ५ लाख
५ बढैयाताल पोखरी भौतिक पूर्वाधार विकास रु ३५ लाख
६ अतिविपन्न आवास भवन निर्माण (बढैयाताल गापा ८) रु ४५ लाख
७ .जैविक कृषि व्यवसाय सम्बन्धि तालिम (बढैयाताल गा.पा) रु ४ लाख
८ .बालविकास केन्द्र भवन निर्माण (गुलरिया नपा११) रु ३० लाख
९. सुकुम्बासी मुक्तकमैया र गरिबहरुका लागि आवास निर्माण ९गुलरिया नपा ३ र ५० रु ५० लाख
१० जैविक मल सम्बन्धि तालिम (गुलरिया रु ५ लाख
११. राजीजाति सामूहिक आवास निर्माण (बारबर्दिया नपा १०० रु ७५ लाख
१२. मेकानिकल तालिम संचालन (बारबर्दिया) ५० रु ५ लाख
झोलुङे पुल क्षेत्रगत कार्यक्रम
१.चेपाङ्ग बस्ती भांगा खोलामा झोलूँगे पुल निर्माण रु ७५ लाख
२.बबइ पण्डितपुर बैरियाघाटमा झोलुङ्गे पुल निर्माण रु ५० लाख

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्