नेपालमा थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि

kovia-19 corona chinaa
सांकेतिक तस्वीर
लोकपाटी न्यूज

काठमाडौं, २४ जेठ। नेपालमा आज थप ३२३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कुल संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ।

आज स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिएको जानकारी अनुसार आजनै निको भएर ३२ जना घर फर्किएका छन्। योसँगै नेपालमा ३६५ जनाले कोरोनाभाइरसलाई जितेका छन्। अहिलेसम्म नेपालमा १३ जनाले कोरानाका कारण ज्यान गुमाइसकेका छन्। 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्