भारतमा अलपत्र नेपाली बोकेर आउदै गरेको बस दुर्घटना, चार जनाको मृत्यु

Accident-1
लोकपाटी न्यूज

कैलाली,२२ जेठ। भारतको रत्नागिरीमा अलपत्र परेको नेपाली बोकेर कैलालीको गौरिफन्टा नाका आउदै गरको बस दुर्घटनामा परेको छ।

बुधबार राती नासिकमा भएको उक्त दुर्घटनामा ड्राइभर सहित चार जनाको घटना स्थलमै मृत्यु भएको छ। घाइतेहरुको संख्या घेरै रहेको र केहि घाइतेहरुको अवस्था गम्भिर रहेको जनाइएको छ। मृतक तथा घाइतेको विवरण आउन बाँकी छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्