ललितपुरका कोरोना संक्रमित डाक्टर भएको पुष्टि

coronavirus_blood_test
लोकपाटी न्यूज

काठमाडौं, ५ जेठ। काठमाडौँ, ६ जेठ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा कार्यरत चिकित्सकलाई कोरोना संक्रमण पुष्टि भएको छ। केही दिनअघि कन्ट्याक्ट ट्रेसिङका क्रममा कपिलवस्तु गएर जोखिममा रहेकाको स्वाब संकलन गरेका उनीहरुलाइ कोरोना पुष्टि भएको महाशाखा स्रोतले पुष्टि गरेको हो।

ललितपुरका एकमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले मंगलबार दिएको जानकारीमा उल्लेख गरिएकोमा ती व्यक्त्ति डाक्टर भएको पुष्टि भएको स्रोतको भनाइ छ । नेपालमा चिकित्सक संक्रमित भएको यो पहिलोपटक हो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्