काठमाडौं, २ जेठ। आज दिउँसो साढे २ बजे मन्त्रिपरिषद् बैठक बस्दै छ। सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु पूर्व मन्त्रिपरिषद् बैठक बस्न लागेको हो।
नीति तथा कार्यक्रम मन्त्रिपरिषद्बाट पास भएपछि संसद्मा पेस गरिन्छ। राष्ट्रपति विद्यादेवी भण्डारीले आजै संघीय संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ।



लोकपाटी न्यूज

