काठमाडौं, ८ बैशाख। प्रमूख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसद गगन थापाले प्रधानमन्त्रीलाई आँखा र कान परिक्षण गर्न आग्रह गरेको छन्। हप्तौँ हिँडेरै घर पुगेका अनि बाटोमा अलपत्र परेकाहरुलाई प्रायोजित भएको भनेको भन्दै उनले प्रधानमन्त्री केपी ओलीलाई यस्तो सुझाव दिएका हुन।
‘हप्तौँ हिँडेरै घर पुगेका अनि बाटोमा अलपत्र परेकाहरुलाई प्रायोजित,तिनलाई खुवाउने नागरिक,मद्दत गर्ने स्थानीय सरकार,व्यथा बताउने पत्रकार,आदेश दिने अदालतलाई परिचालित देख्ने,अनि तिनको पक्षमा उठेका आवाजुकर्कश ध्वनिठान्ने हो भने’, उनले लेखेको छन्,’प्रधानमन्त्रीज्यू,आँखा र कान परीक्षण गराउन उपयुक्त होला!’




लोकपाटी न्यूज

