उच्चस्तरीय समन्वय समितिको बैठक सुरु

uchaesthariye meeting a
लोकपाटी न्यूज

काठमाडौं, ३ बैशाख। सरकारद्धारा गठित कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रण उच्चस्रतीय समन्वय समितिको बैठक सुरु भएको छ। उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको समितिको बैठक सिंहदरबारस्थित् प्रधानमन्त्रीको कार्यालयमा बैठक सुरु भएको हो।

आजको बैठकमा बिपन्नलाई राहत वितरण प्रभावकारी बनाउने, लकडाउन कार्यान्वयन प्रभावकारी बनाउने र काठमाडौंबाट जिल्ला फर्कनेहरुको बारेमा के गर्न सकिन्छ भन्नेबारे पनि छलफल हुने एक मन्त्रीले जानकारी दिए।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्