वीरगन्ज, ३० चैत। वीरगन्जमा २६ जनालाई क्वारेन्टानइनमा राखिएको छ। शनिबार राति प्रशासनले भारतबाट आएका थप २६ लाई क्वारेन्टाइनमा राखिएका हो। जिल्ला प्रहरी कार्यालय पर्साले भारतबाट आएकाहरुलाई क्वारेन्टाइनमा राखिएको बताएको हो। उनिहरुलाई छपकैया र घुसुकपुरका मस्जिदमा उनिहरुलाई सिद्धार्थ माध्यमिक विद्यालयको क्वारेन्टाइनमा राखिएको हो। उनिहरुमध्ये ४ जना नेपाली भएको पनि प्रहरी कार्यालयले जानकारी दिएको छ।
वीरगन्जमा थप २६ जना क्वारेन्टाइनमा
प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्


लोकपाटी न्यूज