लकडाउनको समय थप गर्ने निर्णय

लोकपाटी न्यूज

काठमाडौं, १६ चैत। सरकारले लकडाउनको समयवधि थप गर्ने भएको छ। कोरोना रोकथाम उच्च्स्तरीय समितिले जारी लकडानको समय थप्ने निर्णय गरेको हो। आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले ७ देखि बढिमा १४ दिन थप्ने निर्णय लिएको उच्चस्तरीय समितिको स्रोतले बताएको छ।

आजै ४ बजे मन्त्रिपरिषदको बैठक बोलाइएको छ भने मन्त्रिपरिषद्ले यसबारे निर्णय लिने छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्