नयाँ दिल्ली, १३ चैत। कोरोना भाइरस कोभिड-१९ को प्रभाव यतिबेला विश्वर परेको छ। भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १३ पुगेको छ।
त्यस्तै, कोरोनाबाट संक्रमित व्यक्तिको कुल संख्या भने ६ सय ४९ रहेको बिबिसी हिन्दीले जनाएको छ। भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएअनुसार भारतमा अहिले ५ सय ९३ जना संक्रमित छन् भने ४२ जना मानिसहरु निको भई घर फर्केका छन्।



लोकपाटी न्यूज

