किन गर्दैछन् स्वास्थ्यमन्त्रीले आकस्मिक पत्रकार सम्मेलन ?

bhanubhakta-dhakal 1
लोकपाटी न्यूज

काठमाडौं, १० चैत। स्वास्थ्यमन्त्री भानुभक्त ढकालले सोमबार दिउसो स्वास्थ्य मन्त्रालयमै आकस्मिक पत्रकार सम्मेलन डाकेका छन्। युरोपबाट फर्किएका व्यक्तिका सन्दर्भमा यथार्थ जानकारी गराउन स्वास्थ्यमन्त्री मध्यान्ह १२ बजे पत्रकार सम्मेलन डोकेका हुन।

मन्त्री ढकालले नेपालमा कोरोना संक्रमणको पछिल्लो अवस्था र नेपालले चालेका पछिल्ला कदमका बारेका जानकारी गराउन लागेका हुन। सरकारले आजबाट लामो दुरीको यातायात बन्द गरेको छ भने सीमानाकामा आवात–आवात बन्द गरेको छ। अत्यावश्यक बाहेकका सरकारी तथा निजी कार्यालय समेत बन्द भएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्