विप्लव नेकपाका जिल्ला सेक्रेटरी र जिल्ला सदस्य पक्राउ

biplob
लाेकपाटी न्यूज

रौतहट, १४ माघ । विप्लव नेतृत्वको नेकपा रौटहटका जिल्ला सेक्रेटरी र जिल्ला सदस्य पक्राउ परेका छन्। चन्द्रपुर नगरपालिका ३ इपिलघारीबाट गत राति दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा जिल्ला सेक्रेटरी सृजना शाही र जिल्ला सदस्य दुर्गा बल रहेको रौतहट जिल्ला प्रहरी प्रमूख एसपी रविराज खड्काले जानकारी दिए।