सशस्त्र प्रहरीका एसएसपीको बढुवा, को-को परे ?

homeministry
लाेकपाटी न्यूज

काठमाडौं, १३ माघ। सोमबार गृहसचिव प्रेमकुमार राईको अध्यक्षतामा बसेको बैठकले सशस्त्र प्रहरीका ६ एसएसपीहरुको बढुवा सिफारिस भएको छ। बढुवा समितिको बैठकले सशस्त्रका ६ जना एसएसपीहरुलाई डिआईजीमा बढुवा सिफारीस गरेको हो।

बढुवा सिफारिस हुनेमा एसएसपीहरु केवी ब्रमाचार्य, वंशिधर दाहाल, हरिशंकर बुढाथोकी, किशोर प्रधान र राजेन्द्र वस्नेत रहेका छन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्