काठमाडौं। प्रदेश ३ को प्रदेश सभा बैठकमा नाम र राजधानीबारेको छलफल आज सकिएको छ। अब अर्को बैठक २७ पुस बिहान ९ बजे बस्ने गरी स्थगित भएको छ।
प्रदेश नम्बर ३ को प्रदेशसभा बैठकमा प्रदेशको राजधानी र नामबारे अध्ययन गर्न गठित सम्भाव्यता अध्ययन विशेष समितिको प्रतिवेदनमाथि पुस २३ बाट छलफल शुरू भएको थियो।



लाेकपाटी न्यूज

