अनेरास्ववियूको एकता टुङ्गियो, यी हुन् ३३५ केन्द्रीय सदस्य (नामावली)

ain ranjit student
लाेकपाटी न्यूज

काठमाडौं। नेकपानिकट अनेरास्ववियूले केन्द्रीय समितिको नामावली टुंगो लगाएको छ। शुक्रबार अनेरास्ववियूले आफ्ना ३३५ जना केन्द्रीय सदस्यको नाम टुंगो लगाएको हो।

३३५ जनाको केन्द्रीय समितिमा साविक अखिलका तर्फबाट १८० र अखिल (क्रान्तिकारी) का तर्फबाट १५५ जना नेता समावेश छन्। लामो समयको गृहकार्यपछि विद्यार्थीले केन्द्रीय समिति टुंगो लगाएको हो।

केन्द्रीय समितिमा ऐन महर संयोजक छन्। साविक अखिल (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङलाई भने सहसंयोजक तोकिएको छ। अनेरास्ववियूले विभिन्न आयोगहरु समेत गठन गरेको छ। हेर्नुस् केन्द्रीय समितिको सूचि।