काठमाडौं, १८ पुस। काठमाडौंको इन्द्रचोकमा एक घरमा आगलागी भएको छ। आयो नियन्त्रण गर्न दुइ वटा काठमाडौं महानगरपालिकाको र एक ललितपुरको दमकलले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको भइरहेको छ। थप विवरण आउन बाँकी रहेको जुद्ध वारुण यन्त्र कार्यालयले जनाएको छ।
काठमाडौंको इन्द्रचोकमा भीषण आगलागी
प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्


लाेकपाटी न्यूज
