काठमाडौं, १७ मंसिर। आज सुनचाँदीको मूल्य स्थिर रहेको छ। सोमबार तोलामा ७१ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज पनि सोही मूल्यमा कारोवार भएको हो ।
यस्तै तेजावी सुन तोलामा ७१ हजार १०० मा कारोवार भएको छ। यस्तै चाँदी पनि सोमबारकै मूल्य रु ८५० मा कारोवार भएको छ।



लाेकपाटी न्यूज

