वडाध्यक्षको अन्तिम नतिजा, कहाँ कसले जिते (सूचिसहित)

nirbachan-aayog
लाेकपाटी न्यूज

काठमाडौं। शनिबार सम्पन्न उपनिर्वाचन अन्तर्गत ४३ स्थानीय तहका वडामा निर्वाचन भएको छ। जसमध्ये अहिलेसम्म ३९ वटा वडाको नतिजा निर्वाचन आयोगले सार्वजनिक गरिसकेको छ।

आयोगले सार्वजनिक गरेको नतिजा अनुसार नेपाल कम्युनिष्ट पार्टीले २२, नेपाली कांग्रेसले ११, समाजवादी पार्टीले ३ र राष्ट्रिय जनता पार्टीले ३ वटा वडामा अध्यक्ष जितेका छन्। बाँकी पाँच वटा वडाको मतगणना जारी रहेको निर्वाचन आयोगले जनाएको छ।

नेपाल कम्युनिष्ट पार्टी
१) काठमाडौंको दक्षिणकाली नगरपालिका–३,
२) काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–२,
३) सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–८,
४) बाग्लुङ बडिगाड गाउँपालिका–२,
५) लमजुङको सुन्दरबजार नगरपालिका–२,
६) रोल्पाको थवाङ गाउँपालिका–१
७) सल्यानको कुमाख गाउँपालिका–५,
८) कञ्चनपुरको पुनर्वास नगरपालिका–३,
९) भोजपुरको पौवादुङ्मा गाउँपालिका–१,
१०) पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिका–५,
११) गुल्मीको रुरुक्षेत्र गाउँपालिका–६,
१२) संखुवासभको खाँदबारी नगरपालिका–३
१३) डोटीको आदर्श गाउँपालिका–२
१४) अछामको मेल्लेख गाउँपालिका–५
१५) बैतडीको पुर्चौडी नगरपालिका–४
१६) बाजुरको त्रिबेणी नगरपालिका–१
१७) सिरहाको कल्याणपुर नगरपालिका–१२
१८) रामेछापको उमाकुण्ड गाउँपालिका–५
१९) प्यूठानको प्यूठान नगरपालिका–२
२०) खोटाङको साकेला–३
२१) बाँकेको कोहलपुर नगरपालिका–६
२२) पाँचथरको फिदिम नगरपालिका-१

नेपाली कांग्रेस
१) बैतडीको सुनर्या गाउँपालिका–१
२) बैतडीको दोगडाकेदार गाउँपालिका–४
३) दाङको घोराही नगरपालिका–१६
४) अर्घाखाँचीको मालारानी गाउँपालिका–३
५) चितवनको खैरहनी नगरपालिका–४
६) चितवनको खैरहनी नगरपालिका–५
७) चितवनको भरतपुर महानगरपालिका–१६
८) मोरङको धनपालथान गाउँपालिका–२
९) महोत्तरीको बलवा नगरपालिका–२
१०) रौतहटको गढीमाई नगरपालिका–२
११) पाँचथरको हिलिहाङ गाउँपालिका–७

समाजवादी पार्टी
१) सर्लाहीको हरिपुर्वा नगरपालिका–१
२) पर्साको सखुवा पर्सौनी गाउँपालिका–५
३) बाराको बारागढी–१

राजपा पार्टी नेपाल
१) महोत्तरीको मटिहानी नगरपालिका–६
२) सप्तरीको छिन्नमस्ता गाउँपालिका–७
३) कपिलवस्तुको शिवराज–१०

मतपरिणाम आउन बाँकी
१) पाँचथरको फिदिम नगरपालिका–१
२) महोत्तत्ररीको बलवा नगरपालिका–८
३) प्यूठानको ऐरावती गाउँपािलका–१
४) प्यूठानको ऐरावती गाउँपािलका–२
५) धरान उपमहानगरपालिका–७

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्