उपनिर्वाचन: महोत्तरी पिपरा गाउँपालिकामा राजपाको अग्रता

लाेकपाटी न्यूज

महोत्तरी, १५ मंसिर। महोत्तरीको पिपरा गाउँपालिकामा भएको उपनिर्वाचनमा ६ वटा वडाको मत परिणाम सार्वजनिक भएको छ।

जसमध्ये राजपाले ९२९ मत प्राप्त गरेर अग्रता कायम गरिरहेको छ। यसैगरी नेपाली कांग्रेसले ३६४ मत प्राप्त गरी दोस्रो स्थान कायम गरेको छ भने समाजवादीले ७५९, राप्रपाले ३०५ र जनमतले १९१ मत प्राप्त गरेका छन्।

महोत्तरीको पिपरा गाउँपालिकामा भएको उपनिर्वाचनमा ६ वटा वडाको मत परिणाम सार्वजनिक भएको छ । जसमध्ये राजपाले ९२९ मत प्राप्त गरेर अग्रता कायम गरिरहेको छ ।

नेपाली कांग्रेसले ३६४ मत प्राप्त गरी दोस्रो स्थान कायम गरेको छ भने समाजवादीले ७५९, राप्रपाले ३०५ र जनमतले १९१ मत प्राप्त गरेका छन् । मतगणना अझै जारी छ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्