चितवन, १४ मंसिर। चितवनमा भएको उपनिर्वाचनमा ७५.९७५ प्रतिशत मत खसेको । कुल मतदाता चितवनको कूल १३२८४ मा १००९२ खसेको हो।
जसमध्ये भरतपुर १६ मा ८ हजार ८८१ ,खैरहनी ४ मा २ हजार १७२ र खैरहनी ५ मा १ हजार ६७० मत खसेको मुख्री निर्बाचन अधिकृतको कार्यलयले जनाएको छ।
भरतपुरमा कुल मतदाता ८४८१ मा खसेको ६२५० मत खसेको छ। खैरहनी ४ मा कूल २ हजार ६९२ मतदाता, खैरहनी ५ मा २१११ मतदाता,भरतपुरमा ८४८१ मतदाता, खैरहनी ४ मा २१७२ खसेको, खैरहनी ५ मा १६७० खसेको ,भरतपुर १६ मा ६२५० खसेको छ ।
आजै मतगणना गरिने तयारी गरिएको छ।
मतदाता खसेको मत
भरतपुर १६ ८४८१ ६२५०
खैरहनी ४ २६९२ २१७२
खैरहनी ५ २१११ १६७०,
भरतपुर १६ ८४८१ ६२५०
खैरहनी ४ २६९२ २१७२
खैरहनी ५ २१११ १६७०



लाेकपाटी न्यूज

