काठमाडौं, २२ कात्तिक। नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेकलाई आफ्नो नयाँ राजनीतिक नक्सामा राखेको विरोधमा देशभर प्रदर्शन भइरहेको छ। भारतले जारी गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भू-भाग अतिक्रमण गरिएको विरोधमा देशभर आन्दोलन जारी रहेको छ।
यसैक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियूले आज काठमाडौंस्थित भारतीय दूतावास अगाडि प्रदर्शन गरेको छ। हेर्नुहोस् प्रदर्शनका केही फोटोहरु




फोटो : प्रिया देवकोटा, प्रवेश महत क्षेत्री, आशिष गिरी



लाेकपाटी न्यूज

