कास्की २ बाट पौडेललाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

khemraj poudel
लाेकपाटी न्यूज

काठमाडौं, २० कात्तिक। कास्की प्रतिनिसभा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसले पुराना नेता खेमराज पौडेललाई टिकट दिने निर्णय गरेको छ।

आज बसेको पार्टी पदाधिकारी बैठकले उनलाई टिकट दिने निर्णय गरेको काँग्रेस कास्की जिल्ला सभापति कृष्ण केसीले जानकारी दिए।