कास्की–२ मा विद्या भट्टराई निश्चित

Biddya Bhattrai
लाेकपाटी न्यूज

काठमाडौं, ८ कात्तिक । मंसिर १४ गते हुने उपनिर्वाचनका लागि कास्की २ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विद्या भट्टराईलाई उमेद्वार घोषणा गरेको छ ।

पूर्वपर्यटनमन्त्री रविन्द्र अधिकारीको निधन भएपछि कास्की २ को सांसद पद रिक्त रहेको थियो। विद्या उनै दिवंगत रविन्द्रकी पत्नी हुन्।

शुक्रबार बसेको जिल्ला कमिटीको बैठकले विद्याको मात्र नाम सिफारिस गर्ने घोषणा हो।