काठमाडौं, १७ असोज। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निमित्त महाप्रवन्धकको जिम्मेवारी सुरेशमान सिंहलाई दिइएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक परिवर्तन गरिएको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीलाई सचिवालयमा तानेको हो।



लाेकपाटी न्यूज

