अध्यापन अनुमतिपत्रकाे तहगत (मावि, निमावि र प्रावि) परीक्षा केन्द्र सार्वजनिक, यसरी हेर्नुस्

tsc
लाेकपाटी न्यूज

काठमाडाैं। शिक्षक सेवा आयाेगले अध्यापन अनुमति पत्रकाे तहगत परीक्षा केन्द्र सार्वजनिक गरेकाे छ। परीक्षार्थीहरूकाे सिम्बल नम्बर अनुसार प्रावि, निमावि र मावि तहकाे सबै विज्ञापनका सबै विषयकाे तहगत परीक्षा केन्द्र आज सार्वजनिक गरेकाे हाे।

परीक्षार्थीले आफ्नाे तह र विज्ञापन अनुसार परीक्षा केन्द्र हेरेर साेही केन्द्रमा गएर आयाेगले ताेकेकाे परीक्षा मितिमा परीक्षा दिन सक्ने आयाेगले जनाएकाे छ।

प्रावि तहकाे परीक्षा केन्द्र हेर्न यहाँ क्लिक गर्नुहाेस्, निमावि तहकाे परीक्षा केन्द्र हेर्न यहाँ क्लिक गर्नुहाेस्मावि तहकाे परीक्षा केन्द्र हेर्न यहाँ क्लिक गर्नुहाेस् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्