काठमाडाैं। अहिले चाइनिज भाषाप्रति धेरै युवा युवतिकाे आकर्षण बढ्दाे छ। भाषा सिकेर वैदेशिक अध्ययनमा जान हाेस् वा व्यापारिक प्रयाेजनले हाेस् याे भाषा सिक्नेकाे भीड बढ्दै गएकाे छ।
तर कतिपयलाई चाइनिज भाषा कहाँ गएर पढ्ने र कसरी तयारी गर्ने भन्ने सम्बन्धमा पर्याप्त जानकारी नहुँदा अलमलमा परिराखेकाे छ। यसैबीच फ्युचर गाेल ल्याङ्ग्वेज कन्सल्टेन्सीले विभिन्न देशका भाषा तथा शिक्षक सेवा र लाेकसेवाका विभिन्न कक्षाहरु सञ्चालन गरिरहेकाे छ।
यसै क्रममा उक्त कन्सल्टेन्सीले चाइनिज भाषाका कक्षाहरु छिटै नै सञ्चालन गर्दैछ। साे भाषा कक्षा लिन इच्छुक हुनेले समयमै सम्पर्क गरी आफ्नाे सिट सुरक्षित राख्नुहाेला।
विस्तृत जानकारीकाे लागि सम्पर्क गर्नुस्ः
SUBASH BASNET 9860021884/PARBATI BASNET 9860316629/BINAYA BASNET 9843231062/Email- [email protected]



लाेकपाटी न्यूज

