सहायकरथी र महासेनानीहरुको सरुवा, को कहाँ ?(सूचिसहित)

लाेकपाटी न्यूज

काठमाडौं, १३ भदौ। नेपाली सेनामा २२ जना सहायकरथी र २ जना महासेनानीहरुको काज सरुवा भएको छ। बुधबार प्रधानसेनापति पूर्णचन्द्र थापाले उनिहरुको सरुवाको फाइल सदर गरेका हुन्।

सरुवा हुनेमा सैनिक सचिव सहायकरथी निर्मल थापा समेत रहेका छन्। सरुवा हुनेहरुमा गोकुल भण्डारी पश्चिम पृतना पुगेका छन् भने सैनिक सचिव थापाको स्थानमा सहायकरथी विनयविक्रम थापाको सरुवा भएको छ। त्यस्तै सञ्जय थापा विपत व्यवस्थापन निर्देशनालयका निर्देशक भएका छन्।

सहायकरथीहरुको सरुवाको सूचि

१ गोकुल भण्डारी पश्चिम पृतना हेडक्वार्टर

२ संजय थापा निर्देशक,विपत व्यवस्थापन निर्देशनालय

३ निरमानसिंह गुरुङ्ग चिफ अफ स्टाफ मध्य पुर्वी पृतना

४ विनयविक्रम राणा,सैनिक सचिव विभाग

५ बावुराम श्रेष्ठ चिफ अफ स्टाफ उत्तर पुर्वी पृतना

६ सन्तोष कुमार ढकाल शिक्षाधिकृत सैनिक प्रतिष्ठान

७ सहदेव खड्का निर्देशक युद्धकार्य निर्देशनालय

८ हिमांशु खड्का सह महानिर्देशक, स.ता.तथा ड.म.नि।

९ सुरेश कुमार बानियां बाहिनीपति ४ बाहिनी

१० प्रदिपजंग केसी निर्देशक,वेबृ तथा समारोह निर्देशनालय

११ पंकज कार्की बाहिनीपति २७ बाहिनी

१२ योगराज शर्मा चिफ अफ स्टाफ पुर्वी पृतना

१३ सुरेन्द्रसिंह रावल चिफ अफ स्टाफ सुदुरपश्चिम पृतना

१४ सागर ब.थापा बाहिनीपति ३ बाहिनी

१५ आश ब।तामांग बाहिनीपति २१ बाहिनी

१६ कृष्णप्रसाद सापकोटा बाहिनीपति १८ बाहिनी

१७ गणेश कुमार श्रेष्ठ बाहिनीपति ९ बाहिनी

१८ विष्णु रावत सह शिक्षाध्यक्ष सै.क तथा स्टाफ कलेज

१९ निरज पौडेल निर्देशक, सैनिक सामाग्री प्राप्ति निर्देशनालय

२० जित बहादुर गुरुङ्ग , निर्देशक राष्ट्रिय सेवा दल

२१ अशोक सिग्देल निरिक्षणधिकृतको कार्यालय

२२ पवनराज घिमिरे बाहिनीपति २३ बाहिनी

महासेनानीहरु

१ अनुपजंग थापा बाहिनीपति २८ बाहिनी

२ भुपालमान अधिकारी

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्