काठमाडौं, १२ भदौ। नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले राज्यलाई नै कम्युनिष्ट बनाउन खोजिरहेको आरोप लगाएका छन्।
ग्लोवल युथ एलायन्सले बिहीबार काठमाडौमा आयोजना गरेको कार्यक्रममा उपसभापति निधिले कम्युनिष्ट सरकार स्वीकार्य भएपनि र कम्युनिष्ट राज्य भने स्वीकार्य नहुने बताए।
नेता निधिले लोकतान्त्रिक मुल्य र मान्यता विपरित अब विदेशबाटै साशन सञ्चालन गर्ने जस्ता गैरजिम्मेवार पूर्ण व्यवहार भएको भन्दै यसको सबैले विरोध गर्नुपर्नेमा जोड दिए।



लाेकपाटी न्यूज

