काठमाडौं, ८ भदौ । सिभिल बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ। बैंकले प्रादेशिक प्रमूख, ब्रान्च मेनेजर र चार्टड एकाउन्टेन्ट पदमा कर्मचारी माग गरेको हो। इच्छुक र योग्यता पुगेका उम्मेदवारले सेप्टेम्बर ८ भित्र आवेदन दिन सक्नेछन् ।

लाेकपाटी न्यूजकाठमाडौं, ८ भदौ । सिभिल बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ। बैंकले प्रादेशिक प्रमूख, ब्रान्च मेनेजर र चार्टड एकाउन्टेन्ट पदमा कर्मचारी माग गरेको हो। इच्छुक र योग्यता पुगेका उम्मेदवारले सेप्टेम्बर ८ भित्र आवेदन दिन सक्नेछन् ।
