काठमाडौं, ५ भदौ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल भारत प्रवुद्ध समूह (ईपीजी) को प्रतिवेदन कार्यान्वयन हुने दावी गरेका छन्।
परराष्ट्रमन्त्री ज्ञवालीले भने प्रतिवेदन बुझ्ने मात्र होइन, कार्यान्वयनसमेत हुने बताए। यो ईपीजीको प्रतिवेदन कार्यान्वयन हुनेमा विश्वस्त छु ।’
नेपाल भारत संयुक्त आयोगको बैठकबारे संसदलाई जानकारी दिँदै मन्त्री ज्ञवालीले प्रतिवेदन बुझाउने तयारी गर्न ईपीजीको सचिवालयलाई भनिएको जानकारी गराए।



लाेकपाटी न्यूज

