काठमाडाैं । प्रदेश नम्बर ५ को सरकारले भोलि अर्थात श्राणव २७ गते सार्वजनिक बिदा दिएको छ ।
इस्लामिक धर्मलाम्वीहरुको महान् चाड बकर इदको अवसरमा प्रदेशभरी तिथिअनुसार बिदा दिने प्रदेश सरकारले जनाएकाे छ ।
५ नम्बर प्रदेश सरकारकाे मन्त्रीपरिषदकाे गत वैशाख १२ गतेको निणर्य अनुसार भोलि अर्थात श्रावण २७ गते सर्वाजनिक बिदा दिएको आन्तरिक मामिला तथा कानून मन्त्रालय प्रदेश नम्बर ५ ले जानकारी दिएको छ ।




लाेकपाटी न्यूज

