काठमाडौं, २३ साउन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चालु आर्थिक वर्षका लागि आफूले पाएको ६८ अर्व ६८ करोड ६० रुपैयाँ बजेटको बाँडफाँड गरेको छ।
कुल राष्ट्रिय बजेटको ४.४८ प्रतिशत मात्रै बजेट पाएको स्वास्थ्यले नयाँ संरचना अनुसार संघले सञ्चालन गर्ने कार्यक्रम तथा आयोजनाका लागि ४२ अर्व ६७ करोड ९ लाख रुपैयाँ, प्रदेशले सञ्चालन गर्ने कार्यक्रम तथा आयोजनाका लागि ४ अर्व८७ करोड ८१ लाख रुपैयाँ र स्थानीय तहले सञ्चालन गर्ने कार्यक्रम तथा आयोजनाको २१ अर्व १३ करोड ७० लाख रुपैयाँ छुट्याएको छ।
बजेट रकम कसरी बाँडफाँड गरिएको छ ? हेरौँ विवरण






लाेकपाटी न्यूज

