शिक्षक लाइसेन्सको तयारी कक्षा कहाँबाट लिने, कसरी लिने ?

लाेकपाटी न्यूज

काठमाडौं, १७ साउन । फ्युचर गोल कन्सल्टेन्सीले शिक्षक अध्यापन अनुमति पत्रको परीक्षा नजिकिनै लाग्दा तयारी कक्षाहरु धमाधम सञ्चालन गरिरहेको छ ।

अध्यापन अनुमति पत्रको तयारी कक्षा लिई आफूले आवेदन दएको विषयमा विद्यार्थीहरु सफल होउन् भन्ने उद्देश्यका साथ सो कन्सल्टेन्सीले तयारी कक्षाहरु सञ्चालनमा ल्याएको हो ।

कन्सल्टेन्सीले शिक्षक सेवा आयोगले लिने शिक्षक अध्ययन अनूमति पत्रका निम्न माध्यामिक तह र माध्यामिक तहको पहिलो पत्रका विभिन्न विषयहरु [English, Maths, Science, Nepali] र दोस्सो पत्र पेशा सहितका तयारी कक्षाहरु [ Licence preparation class] धमाधम सञ्चालन गरिरहेको छ ।

यदि तपाईं पनि अध्यापन अनुमति पत्रको परीक्षामा सफल हुन चाहनुहुन्छ भने फ्युचर गोल कन्सल्टेन्सीसँग चाडो भन्दा चाडो सम्पर्क गरी आफनो सिट सूूरक्षित गर्न सक्नुहुने छ ।

शिक्षक सेवा आयोगले केही समय अगाडि शिक्षक अध्यापन अनुमति पत्रको लागि दरखास्त आह्वान गरेको थियो ।

कन्सल्टेन्सीसँग प्रत्यक्ष भेट, फोन तथा ईमेलको माध्यमबाट सम्पर्क गर्न सक्नु हुनेछ । विस्तृत जानकारीको लागि तलका कुनै पनि विकल्प प्रयोग गरी चाँडै सम्पर्क गर्न सक्नु हुनेछ ।

Future Goal Language Consultancy

¤  Bagbazar,Kathmandu, Ph.No. o1-4223095

mail : [email protected]

contact : Suvash Basnet: 9860021884, Parbati Basnet :9860316629

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्