१५१ डीएसपीकाे सरुवा, काे कहाँ परे ? (नामावलीसहित)

APF
लाेकपाटी न्यूज

काठमाडौं, ८ साउन । सशस्त्र प्रहरीले १५१ डीएसपीको एकैपटक सरुवा गरेको छ ।प्रशासनिक दृष्टिकोण तथा आवश्यकताअनुसार उनीहरुको सरुवा गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले अभिलेख राख्न आग्रह गर्दै राष्ट्रिय किताबखानालाई लेखेको पत्रमा उनीहरुले साउन महिनादेखि नै सरुवा गरिएकै स्थानबाट तलब भत्ता र राशन पाउने उल्लेख गरिएकाे छ ।

हेर्नुहोस् सरुवा भएकाहरुको नामावलीः

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्