काठमाडाैं, ३ साउन । त्रिभुवन विश्वविद्यालयले बिएससी सिएसआईटी तेस्रो सेमेस्टरको परीक्षा नतिजा प्रकाशित भएको छ।
त्रिभुवन विश्वविद्यालय, विज्ञान तथा प्रविधि संस्थान डीनको कार्यालय किर्तिपुरले तेस्रो सेमेस्टर २०७४ ब्याच नियमित तथा आंशिक तर्फको परीक्षा परिणाम प्रकाशित गरेको हो। परीक्षा चैत्र २०७५ महिनामा सञ्चालन भएको थियो।
नतिजा हेर्नुहाेस्




लाेकपाटी न्यूज

