१५६ न्यायाधीशको सरुवा, को–कहाँ पुगे ? (सूचिसहित)

law-court-kanun
लाेकपाटी न्यूज

काठमाडौं। न्याय परिषद्ले उच्च अदालत र जिल्ला अदालतका २३४ न्यायाधीशको एकैपटक सरुवा गरेको छ।

आज बसेको परिषद्को बैठकले ७८ जना उच्च अदालतका न्यायाधीश र १५६ जना जिल्ला न्यायाधीशको एकैपटक सरुवा गरेको छ।

बिहीबार न्याय परिषदले गरेको सरुवाको सूचि यसप्रकार छ। हेर्नुस्, को–कहाँ सरुवा भए। (सूचिसहित)

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्