मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ। लगनशीलताले कामहरू अगाडी बढ्नेछन्। प्रेमीको सहयोग पाईनेछ। स्वादिष्ट भोजन पाईनेछ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आफन्तको सहयोग प्राप्त हुनेछ। आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ। शुभ समाचार सुन्न पाइएला। प्रेम सम्बन्ध कसिलो हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आफूलाई कमजोर भएको अनुभूति हुनेछ। मुद्दा मामिला आइलाग्नेछ। अनावश्यक ठाउँमा धन खर्च हुनेछ। व्यवसायमा नोक्सानी बेहोर्नु पर्ला।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) लगनशीलताले कामहरू अगाडी बढ्नेछन्। शुभकार्यको चर्चा चल्नेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेलाछ। प्रेमीको सहयोग प्राप्त हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। राज्यबाट मान सम्मान पाइनेछ। वैदेशिक कार्य अघि बढ्नेछ। मनोरञ्जनमा सहभागीता भइएला।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) वित्तिय संस्थाबाट सहयोग पाईनेछ। आँटेको र ताकेको कार्य पुरा होला। शुभकार्यको चर्चा चल्नेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) घर व्यवहारको समस्याले सताउला। मन खिन्न हुने स्थिति आउनेछ। बन्न लागेको काम विग्रनेछ। सरकारी निकाएको भय रहला।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) नयाँ काममा हात हाल्ने समय छ। परिवारमा सुख सन्तोष छाउनेछ। अतिथिको रूपमा सत्कार पाइएला। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) जोश जाँगर र हिम्मत वढ्नेछ। धनार्जनका नयाँ स्रोतहरु पत्ता लाग्नेछन्। मनोरञ्जनमा सहभागी भइएला। महिला वर्गबाट विशेष सहयोग मिल्नेछ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आदर्श व्यक्तित्वसँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ। धार्मिक तथा समाजसेवामा मन लाग्नेछ। शुभकार्यको चर्चा चल्नेछ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ। वैदेशिक क्षेत्र कमजोर रहला। पढाइमा बाधा आउनेछ। यात्रामा सावधानी अपनाउनु पर्नेछ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। दाम्पत्य जीवन सुखमय हुनेछ। धार्मिक यात्राको योगछ। कूटनीतिक नियोगको सहयोग मिल्नेछ।



लाेकपाटी न्यूज
