मुकेश अम्बानी संसारकै धनाढ्य व्यक्तिको सूचीमा पर्छन्। उनले धनी कसरी बन्ने भनेर केही टिप्स दिएका छन्। एकपट हेरौं अनि मनन गरौं, जसले तपाईंको जीवनमा पनि परिवर्तन ल्याउन सक्छ।
१. आफैलाई विश्वास गर र हरेक परिस्थितिका लागि तयार होउ।
२. पैसाको पछाडि मात्र लाग्दैमा सफल व्यवसायी बन्न सकिँदैन।
३. विजनेशको प्रवद्र्धनका लागि पहिला बजारको माग बुझ्न जरुरी छ।
४. ठूलो व्यवसायी बन्नका लागि ठूलै सपना देख्नु आवश्यक छ।
५. दौडको बीचमा आराम गर्नेहरुलाई सफलता प्राप्त हुँदैन।
६. प्रतिस्पर्धी बजारमा कसैले कसैलाई पर्खदैन।
७. जब काम देखिन्छ, तब कसैले केही बोल्न आवश्यक पर्दैन।
८. कामका लागि अनुभव ठूलो कुरा हो।
९. व्यवसायिक व्यक्तिहरुमा भरोसा राख्नुुस्।



लाेकपाटी न्यूज

