काठमाडौं, १६ असार । सशस्त्र प्रहरीका चार पूर्वमहानिरीक्षक (आईजीपी)ले भ्रष्टाचारको मुद्दामा सफाइ पाएका छन्।
विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा सदस्यद्धय द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ बैद्यको इजलासले कोषराज वन्त, शैलेन्द्रकुमार श्रेष्ठ, बासुदेव ओली र सनतकुमार बस्नेतलाई सफाइ दिएको हो।



लाेकपाटी न्यूज

