नायिका करिष्मा एसईईमा सफल

Karishma manandhar
लाेकपाटी न्यूज

काठमाडौं, १२ असार । नायिका करिष्मा मानन्धर माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उतीर्ण भएकी छिन्। उनले बी प्लस ल्याएकी छन्।

काठमाडौंको मैतीदेवीस्थित त्रिवेणी पब्लिक स्कुलमा अध्ययन गरेकी करिष्माले डिल्लीबजारमा रहेको विजय स्मारक मावि परीक्षा केन्द्रबाट परीक्षा दिएकी थिइन्।

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजामा सामुदायिक भन्दा निजीतर्फका धेरै परीक्षार्थीले ए प्लस ल्याएर उर्तिण भएका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्