सांसद महेश्वर गहतराज, जसले आफ्नो क्षेत्रमा पारे १६१ योजना (पूर्णपाठ)

Maheswor Gahatraj
लाेकपाटी न्यूज

काठमाडौं। बाँके क्षेत्र नं.–१ बाट निर्वाचित नेकपाका सांसद महेश्वर गहतराजले १६१ योजना आफ्नो निर्वाचन क्षेत्रमा पारेका छन्।

गहतराजको पहलमा संघीय सरकारले बाँके–१ मा १६१ योजना तर्जुमा गरेको हो। विकासका दृष्टिले पछाडि परेको बाँके–१ मा सांसद गहतराजको पहलमा यति धेरै योजना परेको यो पहिलोपटक हो।

उनले आफ्नो चुनावी प्रतिवद्धताअनुसार बजेट बिनियोजनका लागि निरन्तर पहल गर्दै आएका थिए। छनोट भएका योजनामा सडक, पूर्वधार विकास, अस्पताल, विमानस्थल, रंगशाला लगायत छन्।

नेकपाका केन्द्रीय सदस्यसमेत रहेका सांसद गहतराजको पहलमा बाँके–१ मा परेका योजनाहरु निम्नबमोजिम छन्, हेर्नुस् सूचि।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्