सुकेधाराबाट विप्लव कार्यकर्ता पक्राउ

arrested
लाेकपाटी न्यूज

काठमाडौं, १० असार । काठमाडाैंको सुकेधाराबाट एक जना विप्लवका कार्यकर्ता पक्राउ परेका छन् ।

बा २ ज ३८१७ नम्बरको ट्याक्सीमा सवार भागीराज राईलाई सुकेधाराबाट पक्राउ गरिएको प्रहरी स्राेतले जनाएको छ ।

उनी विप्लव समूहको प्रचार सामग्रीसहित पक्राउ परेको जनाइएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्