काठमाडौं, १३ जेठ। जेठ १५ गते संघीय संसदको संयुक्त बैठक बस्दै छ। आर्थिक वर्ष २०७६\०७७ को बजेट प्रस्तुत गर्नका लागि बैठक बस्न लागेको हो।
संघीय संसदको संयुक्त बैठक जेठ १५ गते ४ बजे बस्ने भएको हो।बैठकमा अर्थमन्त्री डा.युवराज खतिवडाले नयाँ बजेट प्रस्तुत गर्ने छन्।
त्यस्तै, सोही दिन बेलुकी ६ बजे प्रतिनिधि सभाको अर्को बैठक बस्ने जनाइएको छ।



लाेकपाटी न्यूज

