आज कति छ डलरको मूल्य ? यस्तो रहेको छ विनिमयदर

US-exports Rate
लाेकपाटी न्यूज

काठमाडौं, ५ जेठ। नेपाल राष्ट्र बैंकले ९जेठ ५० लागि एक अमेरिकी डलरको खरिद मूल्य ११२ रुपैयाँ ०६ पैसा तोकेको छ।

यसैगरी बिक्री मूल्य ११२ रुपैयाँ ६६ पैसा रहेको छ। एक युरोको खरिददर १२५ रुपैयाँ ११ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ ७८ पैसा रहेको छ।एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४२ रुपैयाँ ९२ पैसा र बिक्रिदर १४३ रुपैयाँ ६९ पैसा रहेको छ।

यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ २२ पैसा छ भने बिक्रिदर १० रुपैयाँ २८ पैसा रहेको छ। कतारी एक रियालको खरिददर ३० रुपैयाँ ७८ पैसा र बिक्रिदर ३० रुपैयाँ ९४ पैसा रहेको छ।यसैगरी कुवेती एक दिनारको खरिददर ३६८ रुपैयाँ २६ पैसा र बिक्रिदर ३७० रुपैयाँ २३ पैसा रहेको छ।

pp_UxGxy9Nj2p

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्