ललितपुर, ०१ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चिनियाँ राजदुतकाे भेटवार्ता भएकाे छ।
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले आज अपरान्ह प्रचण्ड निवास खुमल्टार पुगेर भेटवार्ता गरेकी हुन् ।
भेटमा चीनको युनान प्रान्तको कुन्मिन सहरमा हुन गइरहेको ‘साउथ एण्ड साउथ इष्ट एसिया कमोडिटी एक्स्पो एण्ड इन्भेष्टमेन्ट फेयर (SSACEIF) का बिषयमा छलफल भएको थियो ।



लाेकपाटी न्यूज

