काठमाडौं, ३१ वैशाख। आज मंगलबार पनि देशभरको मौसममा उचाडचढाव हुने भएको छ। मौसम पूर्वामान महाशाखाका अनुसार मंगलबार देशभर आंशिकदेखि सामान्य बदली हुनेछ।
केहि स्थानहरुमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ। यसैगरी मंगलबार राती नै देशभरि आंशिकदेखि सामान्य बदली रहने छ ।
देशका थोरै स्थानहरुमा मेघ गर्जन, हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।



लाेकपाटी न्यूज
