स्नातक प्रथम वर्षको नतिजा प्रकाशित, नतिजा यसरी हेर्नुहाेस्

TU
लाेकपाटी न्यूज

काठमाडौं, २६ वैशाख। त्रिभुवन विश्वविद्यालयले बिहीबार बीएड प्रथम वर्षको नतिजा प्रकाशित गरेको छ। त्रिविले स्नातक प्रथम वर्ष अन्तर्गत चार वर्षे बीएड प्रथम वर्षको नतिजा प्रकाशित गरेको हो।

परीक्षामा ४५ हजार ५ सय ३५ परीक्षार्थी सहभागि भएकोमा जम्मा ८ हजार १ सय ७२ जना मात्रै पास भएका छन्।

नतिजा मोबाइल एसएमएसबाट हेर्न सकिन्छ। नतिजा हेर्नको लागि नेपाल टेलिकमको नम्बरबाट 4BED र आफ्नो सिम्बोल नम्बर लेखेर ३३६२४ मा पठाउनुहोला ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्